खड्काको कोटामा शंकर भण्डारी मन्त्री

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले पाउने मन्त्री कोटामध्ये प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा दुई जना मन्त्री बन्ने भएका छन् । खड्काको कोटाबाट मन्त्री बन्नेमा शंकर भण्डारी मन्त्री र राज्य मन्त्रीमा इन्द्र बानियाँको नाम सिफारिस भएको खड्का स्रोतले बताएको । भण्डारी र बानियाँ कांग्रेस पार्टीका लोकप्रिय युवा नेताका रुपमा परिचित छन् … Continue reading खड्काको कोटामा शंकर भण्डारी मन्त्री